कागबेनीमा बस दुर्घटना हुँदा तिन जनाको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज मुस्ताङ १७ असोज । मुस्ताङको कागबेनीमा मंगलबार साँझ माईक्रोबस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । मुक्तिनाथबाट जोमसोम आउँदै गरेको ग १ ख ५५२९ नम्बरको माईक्रोबस दुर्घटना हुँदा तिन जनाको घटनास्थलमै मृत्यु भएको र थप जानकारी प्राप्त हुन बाँकी रहेको मुस्ताङका प्रहरी नायव उपरिक्षक रामहरी पाण्डेले जानकारी दिनुभयो । घाईते हरुको … Continue reading कागबेनीमा बस दुर्घटना हुँदा तिन जनाको मृत्यु